image

Apply for Admission

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Earum temporibus sint, corporis atque autem? Culpa a ducimus incidunt, aliquam eveniet quis qui vero quos sit aut est placeat voluptates veniam. Corporis atque autem? Culpa a ducimus incidunt.

Read more

Welcome to OPS


image

Occidental Public School (OPS) , established in 1993-94, endeavors to help each student fully develop his or her personality amid an atmosphere of love and unity.

Occidental has become a learning center where secular values and enduring ideas are harbored, learnt and taught to meet the increasing global challenges. In other words, it is a microcosm inhabited by offspring from different walks of life, whose co-existence is premised on mutual respect. Each discipline at this school is taken with utmost care to nurture "secularism". Occidental provides a global atmosphere on a reduced scale.

Objective is to ensure a civilized future free from prejudice and untroubled by poverty, caste and creeds. This can be achieved through academic discourses, especially with the help of experts from different areas. This institution has, therefore, laid down emphasis on general ability, power of expression, intelligence, etc

Creation of such an academic atmosphere will pave the way for the history of well-beings, benefiting every individual, family and nation. It will enable both men and women everywhere to make an art of enduring peace and prosperity both at home and abroad.


Read More

News & Events


Academic Calendar


Our Highlights

Jamboure in Japan

Winner in Horlicks Wiz Kids

Board First in SLC Eamination

Board 8th in SLC Examination

First in World Painting Competition

First in Dance Competition

Notice Board

सूचना !

मिति : २०७९-०६-१३ आदरणीय अभिभावकज्यू, यस अक्सिडेन्टल पब्लिक स्कुल, अनामनगरमा अध्ययनरत सम्पूर्ण कक्षाका विद्यार्थीहरूको द्वितीय त्रैमासिक परीक्षा (Second Terminal Exam) आज असोज १३ गते समाप्त भएको छ । भोलि मिति २०७९ असोज १४ गते शुक्रबारदेखि २३ गते आइतबारसम्म दशैँ विदा (Dashain Vacation) रहने र असोज २४ गते सोमबारदेखि नियमित रूपमा कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । पुनश्चः द्वितीय त्रैमासिक परीक्षाको परीक्षाफल (Result) मिति २०७९ असोज २९ गते शनिबार बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म वितरण गरिने व्यहोरा जानकारी गराइन्छ । विजयादशमी २०७९ को पावन अवसरमा समस्त अभिभावकज्यूहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ ।

सूचना !

मिति : २०७९–०६–०८ आदरणीय अभिभावकज्यू, मिति २०७९ असोज ७ गते शुक्रबारका दिन केही व्यक्तिहरूको पूर्वाग्रहका कारण महानगरपालीकाले विद्यालयको केही संरचनामा क्षति पुर्‍याएको भएतापनि अन्य भौतिक संरचनाहरू यथावत् रहेकाले विद्यालयबाट सञ्चालन भइरहेको परीक्षा लगायतका सम्पूर्ण कार्यक्रमहरू नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित अभिभावकज्यूहरूको जानकारी निमित्त सूचित गरिन्छ । धन्यवाद ! प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगरर, काठमाडौँ ।

सूचना !

मिति : २०७९-०६-०४ आदरणीय अभिभावकज्यू, मिति २०७९ असोज ५ गते बुधबारका दिन द्वितीय त्रैमासिक परीक्षाको तयारीका निमित्त विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा जानकारी गराइन्छ । उक्तदिन विद्यालयको लेखाशाखा (Account Section) भने बिहान ९ः३० बजेदेखि ३ः०० बजेसम्म खुल्ला रहने भएको हुँदा प्रवेश पत्र (Admit Card) लिन बाँकी विद्यार्थीका अभिभावकज्यूहरूलाई तोकिएको समयमा आई शुल्क भुक्तानी गरी प्रवेश पत्र लिइदिनु हुन अनुरोध छ । पुनश्च : विद्यालय बसबाट आवतजावत गर्ने विद्यार्थीहरुको परीक्षा अवधिभर बेलुकाको बस छुट्ने समय दिनको १ः१५ बजे कायम गरिएको व्यहोरासमेत जानकारी गराइन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति : २०७९–०६–०२ आदणीय अभिभावकज्यू, मिति २०७९ असोज ३ गते सोमबारका दिन संविधान दिवस पर्न गएको हुँदा उक्तदिन यस विद्यालयको सम्पूर्ण पठनपाठन बन्द रहने व्यहोरा जानकारी गराइन्छ । नजिकै आउँदै गरेको दोस्रो त्रैमासिक परीक्षालाई मध्यनजर राख्दै उक्तदिन विद्यालयको लेखाशाखा (Account Section) भने बिहान १०ः०० बजेदेखि अपरान्ह २ः०० बजेसम्म खुल्ला रहने व्यहोरा जानकारी गराइन्छ । पुनश्चः आश्विन मसान्तसम्मको बक्यौता भुक्तानी गर्न बाँकी अभिभावकज्यूहरूलाई तोकिएको समयभित्र विद्यालयमा आएर रकम भुक्तानी गरिदिई प्रवेशपत्र (Admit Card) लिइदिनु हुनसमेत अनुरोध गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगरर, काठमाडौँ ।

सूचना !

मिति : २०७९-०५-२२ आदरणीय अभिभावकज्यू, यस अक्सिडेन्टल पब्लिक स्कुलले शैक्षिक–सत्र २०७९ को द्वितीय त्रैमासिक परीक्षा (Second Terminal Exam) विद्यालयको क्यालेण्डर अनुसार तल उल्लिखित मितिमा सञ्चालन गर्ने भएको हुँदा निम्नानुसारको व्यवस्था गर्न गराउनका निम्ति सम्पूर्ण अभिभावकज्यूहरूमा अनुरोध गरिन्छ । - परीक्षा सञ्चालन मिति : २०७९ असोज ६ गते बिहीबारदेखि (September 22, 2022) - असोज मसान्तसम्मको बक्यौता अन्तिम भुक्तानी मिति : असोज ५ गते बुधबार (September 21, 2022) - प्रवेश पत्र (Admit Card) वितरण मिति : भाद्र २९ गते बुधबारदेखि - असोज १४ गतेदेखि २३ गतेसम्म दसैँ विदा र २४ गते सोमबारदेखि पुनः नियमित विद्यालय सुचारु हुने । प्रवेशपत्र (Admit Card) बिना परीक्षामा सामेल नगरिने तथा पुनः परीक्षा (Re-exam) को व्यवस्था नभएको व्यहोरा जानकारी गराउँदै सम्पूर्ण अभिभावकज्यूहरूलाई आ–आफ्ना नानीहरूको पढाइप्रति आवश्यक सहयोग गरिदिनहुनसमेत हार्दिक अनुरोध गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौं ।

सूचना !

मिति : २०७९-०५-२० आदरणीय अभिभावकज्यू, यस अक्सिडेन्टल पब्लिक स्कुलमा अध्ययनरत ५ वर्ष देखि १२ बर्ष मुनिका विद्यार्थीहरूलाई कोभिड विरुद्धको दोस्रो खोप लगाउन छुट भएको भए मिति २०७९ भाद्र २२ र २३ गतेका दिन २९ नं. वडा कार्यालयमा उक्त खोप हानिने व्यहोरा जानकारी प्राप्त भएको हुँदा सम्बन्धित विद्यार्थीका अभिभावकज्यूहरूलाई विद्यालयमा वा सिधै वडा कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति : २०७९-०५-१३ आदरणीय अभिभावकज्यू, मिति २०७९ भाद्र १४ गते मङ्गलबारका दिन हिन्दूहरूको पर्व हरितालीका तीज पर्न गएको हुँदा उक्त दिन यस विद्यालयको सम्पूर्ण पठनपाठन लगायत प्रशासनिक कार्यसमेत बन्द रहने व्यहोरा जानकारी गराइन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति : २०७९-०५-०७ आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू, आज मिति २०७९ भाद्र ७ गते मङ्गलबारका दिन विशेष कारणवश यस विद्यालयको सम्पूर्ण पठनपाठन लगायत प्रशासनिक कार्यसमेत बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति : २०७९–०४–२६ आदरणीय अभिभावकज्यू, मिति २०७९ श्रावण २७ गते शुक्रबारका दिन रक्षा बन्धन तथा गाईजात्रा पर्व परेको हुँदा उक्त दिन यस विद्यालयको सम्पूर्ण पठन–पाठन लगायत प्रशासनिक कार्यसमेत बन्द रहने व्यहोरा जानकारी गराइन्छ । पुनश्चः मिति २०७९ श्रावण २८ गते शनिवार बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल (Result) वितरण हुने भएको हुँदा तोकिएको समयमा उपस्थित भई आ–आफ्ना नानीहरूको नतिजा लिइ दिनु हुन अनुरोध गरिन्छ । श्रावण मसान्तसम्मको शुल्क भुक्तानी गर्न बाँकी अभिभावकज्यूहरूले नतिजा लिनु अगावै रकम भुक्तानी गरिदिनुहुन समेत अनुरोध गरिन्छ । नोट : नतिजा प्रकाशनमा केही त्रुटि फेला परेमा प्रकाशन भएकाे मितिले ३ दिन भित्रमा प्रिन्सिपल वा सहायक प्रिन्सिपल कहाँ सम्पर्क राख्नु हुनसमेत यसै सूचनाद्वारा अनुरोध गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति : २०७९-०४-२३ आदरणीय अभिभावकज्यू, नेपाल सरकारको कोभिड १९ विरूद्धको बुस्टर डोज (Buster Doze) लगाउने अभियान बमोजिम का.म.न.पा. २९ नं. वडा कार्यालयको संयोजकत्वमा यस अक्सिडेन्टल पब्लिक स्कुलमा अध्ययनरत १२ वर्षदेखि १८ वर्ष मुनिका दोस्रो खोप पूरा गरिसकेका विद्यार्थीहरूलाई यही मिति २०७९ श्रावण २९ गते आइतबार बिहान ११ः०० बजेदेखि उक्त बुस्टर डोज विद्यालयमै लगाउने भएको व्यहोरा जानकारी गराइन्छ । उक्त दिन पहिलो र दोस्रो खोप लगाईसकेको कार्ड अनिवार्य रुपमा विद्यार्थीलाई दिएर पठाउनु हुन अनुरोध छ । यदि कुनै विद्यार्थीलाई उक्त खोप लगाउन नपर्ने भए सम्बन्धित अभिभावकज्यूहरूले कक्षा शिक्षक मार्फत् जानकारी गराउनु हुनसमेत अनुरोध गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति : २०७९-०४-१५ आदरणीय अभिभावकज्यू, यस अक्सिडेन्टल पब्लिक स्कुलद्वारा सञ्चालित शैक्षिक–सत्र २०७९ को कक्षा नर्सरी देखि ९ सम्मको प्रथम त्रैमासिक परीक्षा (First Terminal Exam) सम्पन्न भएको छ । श्रावण १६ र १७ गते Term Break स्वरुप उनीहरूको पठन–पाठन बन्द रहनेछ भने श्रावण १८ गते बुधबारदेखि नियमित विद्यालय सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । नाेट : कक्षा १० काे मिति २०७९ श्रावण १६ गतेकाे परीक्षा बिहान ७ः३० बजेदेखि सुरूहुने हुँदा ७ः०० बजेभित्रमा अनिवार्य विद्यालयमा उपस्थित हुन अनुराेध छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौं ।

बस छुट्ने समय सम्बन्धि सूचना !

मिति : २०७९-०४-१३ आदरणीय अभिभावकज्यू, मिति २०७९ श्रावण १३ गतेका दिन विद्यालय बसबाट आवतजावत गर्ने विद्यार्थीहरूको बेलुका बस छुट्ने समयमा परिवर्तन भई १ः१५ बजे कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति : २०७९-०४-०९ आदरणीय अभिभावकज्यू, नेपाल सरकारको कोभिड १९ विरूद्धको दोस्रो खोप लगाउने अभियान बमोजिम का.म.न.पा. २९ नं. वडा कार्यालयको संयोजकत्वमा यस अक्सिडेन्टल पब्लिक स्कुलमा अध्ययनरत ५ वर्षदेखि १२ वर्ष मुनिका विद्यार्थीहरूलाई यही मिति २०७९ श्रावण ११ गते बुधबार बिहान ११ः३० बजेदेखि फाइजर खोप विद्यालयमै लगाउने भएको व्यहोरा जानकारी गराइन्छ । उक्त दिन पहिलो खोप लगाएको कार्ड अनिवार्य रुपमा विद्यार्थीलाई दिएर पठाउनु हुन अनुरोध छ । यदि कुनै विद्यार्थीलाई उक्त खोप लगाउन नपर्ने भए सम्बन्धित अभिभावकज्यूहरूले कक्षा शिक्षक मार्फत् जानकारी गराउनु हुनसमेत अनुरोध गरिन्छ । नोट : (१) उक्तदिन विद्यालय बसबाट आवतजावत गर्ने विद्यार्थीहरूको विद्यालय छुट्ने समयमा हेरफेर गरी १ः१५ बजे कायम गरिएको छ । (२) खोप लगाउन सजिलोको लागि विद्यालयको स्पोर्टस युनिफर्म (Track Suit) मा पठाइदिनु हुन अनुरोध छ । (३) विद्यार्थीहरूको लिन आउने समय कक्षा ४ देखि ६ सम्मको १२ः४५ बजे कायम गरिएको छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति : २०७९–०४–०६ आदणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू, यस अक्सिडेन्टल पब्लिक स्कुल अनामनगरद्वारा मिति २०७९ श्रावण ८ गते अइतबारदेखि सञ्चालन हुन गइरहेको प्रथम त्रैमासिक परीक्षा (First Terminal Examination) मा विद्यालय बसबाट आवतजावत गर्ने विद्यार्थीका लागि निम्नानुसारको व्यवस्था गरिएको व्यहोरा जानकारी गराइन्छ - – बिहानको बस स्टेसन समय : यथावत् – बेलुका विद्यालयबाट बस छुट्ने समय : २०७९ श्रावण ८ गते – १:१५ बजे २०७९ श्रावण ९ गते – १:१५ बजे २०७९ श्रावण १० गते – १२:४५ बजे २०७९ श्रावण ११ गते – १२:३० बजे २०७९ श्रावण १२ गते – १:१५ बजे २०७९ श्रावण १३ गते – १२:३० बजे २०७९ श्रावण १५ गते – १:१५ बजे प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति : २०७९-०४-०६ आदरणीय अभिभावकज्यू, भोलि मिति २०७९ श्रावण ७ गते शनिवारका दिन प्रथम त्रैमासिक परीक्षा (First Terminal Examination) लाई मध्यनजर राख्दै विद्यालयको लेखा शाखा (Account Section) बिहान १०ः०० बजेदेखि अपरान्ह २ः३० बजेसम्म खुल्ला रहने व्यहोरा सम्बन्धित साबैको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

Message From Principal

image
Tek Bahadur Paudyal

Occidental Public School has been molding and grooming our little tots to face new global challenges. Although teaching all about global challenges to students, who walk, talk, understand and visualize the world, may go over their head, we do keep new global ever changing order in mind and make them understand how the fast changing pace of global economy is affecting their career and how they should remain prepared to face such uncertainty. After all, the stark reality is - once they step out of Occidental it is more challenging and uncertain.

The school engages the students in all aspects of the human experience, including physical, intellectual, emotional and spiritual. In order to get the greatest benefit students are required to participate in as many activities as they can, work hard in studies, get acquainted with a large number of students and experts and develop their career.

Due to inadequate space, we have been unable to offer higher secondary education. However, we do have plan to ensure that our kids complete their higher secondary education from Occidental itself. Let us hope we soon can offer such a platform to our students, which will obviously be meant for those who are better in studies, eager to learn and show fearless mind to become a global player.

Our SLC/SEE graduates wherever they have gone and studied, have proved themselves, that they have learnt the knack and proved their ability to edge their opponents comfortably out. They have created room to prove how strong they are at various higher secondary schools of Kathmandu and abroad.



Alumni

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Quos architecto esse aspernatur, molestias Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nostrum harum cupiditate quia, sed aperiam assumenda saepe similique nam molestiae facere quisquam enim totam sequi fugit laborum dolorem culpa. Sint, rem!

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Quos architecto esse aspernatur, molestias Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nostrum harum cupiditate quia, sed aperiam assumenda saepe similique nam molestiae facere quisquam enim totam sequi fugit laborum dolorem culpa. Sint, rem!

EducationFAQ

  • Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Praesentium placeat soluta accusamus repellendus. Vel laborum harum voluptate, itaque inventore, excepturi odio corporis, alias dolorum incidunt earum? Odit quo dolore consequatur?

  • Consectetur adipisicing elit. Praesentium placeat soluta accusamus repellendus. Vel laborum harum voluptate, itaque inventore, excepturi odio corporis, alias dolorum incidunt earum? Odit quo dolore consequatur?

  • Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Praesentium placeat soluta accusamus repellendus. Vel laborum harum voluptate, itaque inventore, excepturi odio corporis, alias dolorum incidunt earum? Odit quo dolore consequatur?

  • Consectetur adipisicing elit. Praesentium placeat soluta accusamus repellendus. Vel laborum harum voluptate, itaque inventore, excepturi odio corporis, alias dolorum incidunt earum? Odit quo dolore consequatur?