image

Apply for Admission

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Earum temporibus sint, corporis atque autem? Culpa a ducimus incidunt, aliquam eveniet quis qui vero quos sit aut est placeat voluptates veniam. Corporis atque autem? Culpa a ducimus incidunt.

Read more

Welcome to OPS


image

Occidental Public School (OPS) , established in 1993-94, endeavors to help each student fully develop his or her personality amid an atmosphere of love and unity.

Occidental has become a learning center where secular values and enduring ideas are harbored, learnt and taught to meet the increasing global challenges. In other words, it is a microcosm inhabited by offspring from different walks of life, whose co-existence is premised on mutual respect. Each discipline at this school is taken with utmost care to nurture "secularism". Occidental provides a global atmosphere on a reduced scale.

Objective is to ensure a civilized future free from prejudice and untroubled by poverty, caste and creeds. This can be achieved through academic discourses, especially with the help of experts from different areas. This institution has, therefore, laid down emphasis on general ability, power of expression, intelligence, etc

Creation of such an academic atmosphere will pave the way for the history of well-beings, benefiting every individual, family and nation. It will enable both men and women everywhere to make an art of enduring peace and prosperity both at home and abroad.


Read More

News & Events


Academic Calendar


Our Highlights

Jamboure in Japan

Winner in Horlicks Wiz Kids

Board First in SLC Eamination

Board 8th in SLC Examination

First in World Painting Competition

First in Dance Competition

Notice Board

सूचना !

मिति : २०७७-१०-०५ आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू, मिति २०७७ माघ ६ गते मङ्गलबारका दिन द्वितीय त्रैमासिक परीक्षाको पूर्व तयारीका निमित्त कक्षा ६ देखि १० सम्मको अनलाइन कक्षा पूर्णरूपमा बन्द रहनेछ भने कक्षा एस.के.जी. देखि ५ सम्मका कक्षाहरू यथावत् सञ्चालन रहने व्यहोरा समबन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ ।

सूचना !

मिति : २०७७-१०-०३ आदरणीय अभिभावकज्यू, अक्सिडेन्टल पब्लिक स्कुल, अनामनगरमा हाल कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीहरूका अभिभावकज्यूहरूसँग निकट भविष्यमै सञ्चालन हुन गइरहेको द्वितीय त्रैमासिक परीक्षाका सन्दर्भमा मिति २०७७ माघ ४ गते आइतबार बिहान ९ः०० बजे आ–आफ्ना नानीहरूले अध्ययन गरिरहेको एप मार्फत् छोटो मिटिङ राखिएको हुँदा तोकिएको समयमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ । पुनश्चः द्वितीय त्रैमासिक परीक्षालाई सहयोग पु¥याउने उद्देश्यले यही मिति २०७७ माघ ५ गते सोमबार कक्षा १, २ र ३ का विद्यार्थीहरूका निमित्त तपसिलमा उल्लेख भए बमोजिम (TRIAL EXAM) गरिने भएको हुँदा उक्त दिन अन्य कक्षा सञ्चालन नभई TRIAL EXAM मात्र सञ्चालन हुने व्यहोरासमेत अवगत गराइन्छ । कक्षा समय विषय १ ११ः०० देखि ११ः५० सम्म Nepali २ १०ः३० देखि ११ः२० सम्म Social ३ ९ः३० देखि १०ः२० सम्म Science प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ ।

सूचना !

मिति : २०७७-०९-२९ आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू, मिति २०७७ माघ १ गते विहीबार (January 14, 2021) का दिन नेपाल सरकारद्वारा माघी पर्वको उपलक्ष्यमा सार्वजनिक विदा घोषणा गरेको हुँदा उक्त दिन सम्पूर्ण अनलाइन कक्षाका साथै प्रशासनिक कार्यसमेत बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ ।

सूचना !

मिति : २०७७-०९-२८ आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू, मिति २०७७ माघ ७ गतेदेखि भौतिक रूपमा सञ्चालन हुन गइरहेको कक्षा ८ देखि १० सम्मको द्वितीय त्रैमासिक परीक्षामा विद्यालय बसमा आवतजावत गर्ने विद्यार्थीहरूलाई प्रतिकुल परिस्थितिका कारण बस सञ्चालन गर्न नसकिएको हुँदा उक्त परीक्षाको अवधिमा आ–आफ्नो व्यवस्था आफैँ मिलाउनु हुन हार्दिक अनुरोध गरिन्छ । यसबाट पर्न गएको असुविधाप्रति विद्यालय क्षमाप्रार्थी छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ ।

सूचना !

मिति : २०७७-०९-१८ आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू, यस अक्सिडेन्टल पब्लिक स्कुलले सञ्चालन गर्दै आएको अनलाइन कक्षाको सिकाइको मूल्याङ्कनका लागि यसअघि पौष २१ गतेदेखि सञ्चालन गर्ने भनिएको द्वितीय त्रैमासिक परीक्षा (SECOND TERMINAL EXAMINATION) विशेष कारणवश पछिसारी मिति २०७७ माघ ७ गते बुधबार (January 20, 2021) देखि सुरू गर्न लागिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । परीक्षा सञ्चालन विधि निम्नानुसार हुनेछ — - कक्षा १ देखि ७ सम्मको परीक्षा अनलाइन पद्धतिबाट प्रथम त्रैमासिक परीक्षा बमोजिम नै सम्पन्न हुनेछ । - कक्षा ८ देखि १० सम्मको परीक्षा भने माथि तोकिए कै मितिमा भौतिक रूपमा विद्यालय मै उपस्थित भएर गतवर्षहरूका परीक्षाहरू झैँ दिनु पर्नेछ । - कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले अनिवार्य रूपमा विद्यालयमा आइ प्रवेश पत्र (ADMIT CARD) लिनुपर्ने छ, अन्यथा परीक्षामा सामेल हुन पाइने छैन । - उपरोक्त परीक्षाको समय तालिका (ROUTINE) विद्यालयको एपमा उपलब्ध गराइनेछ । पुनश्चः सम्पूर्ण अभिभावकज्यूहरूले आ–आफ्ना नानीहरूलाई परीक्षाका सन्दर्भमा आवश्यक सहयोग गर्दै २०७७ पौष महिनासम्मको अनलाइन कक्षा वापतको सम्पूर्ण रकम परीक्षा सुरूहुनु अगावै भुक्तानी गरिदिई सहयोग गर्नुहुनसमेत अनुरोध गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ ।

सूचना !

मिति : २०७७/०८/१९ आदरणीय अभिभावकज्यू, यस अक्सिडेन्टल पब्लिक स्कुलमा २०७७ सालमा कक्षा एस.के.जी.मा अध्ययन गर्नु पर्ने विद्यार्थीहरूको Online Class सञ्चालनका निमित्त सम्बन्धित अभिभावकहरूसँग सरसल्लाह गर्नु पर्ने भएको हुँदा मिति २०७७ मङ्सिर २१ गते आइतबार दिनको ठीक १ः०० बजे विद्यालयको प्राङ्गणमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति : २०७७-०८-०४ आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू, मिति २०७७ मङ्सिर ५ गते शुक्रबार (November 20, 2020) का दिन छठ पर्व परेको हुँदा उक्त दिन यस अक्सिडेन्टल पब्लिक स्कुलद्वारा सञ्चालित सम्पूर्ण अनलाइन कक्षाका साथै प्रशासनिक कार्यसमेत बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ ।

शुभकामना !

शुभ दीपावली तथा छठ पर्व २०७७ सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, शुभचिन्तक, शुभेच्छुक, शिक्षक तथा कर्मचारी, विद्यार्थी लगायत सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । अक्सिडेन्टल पब्लिक स्कुल परिवार अनामनगर, काठमाडौँ ।

Notice

Date: 2020-11-11 Dear Parents, All the online classes will be closed from Friday to Tuesday (November 13, to November 17, 2020) on account of Tihar festival. Regular classes will be conducted from Wednesday, November 18. Principal Occidental Public School Anamnagar, Kathmandu.

सूचना !

मिति : २०७७/०७/२६ आदरणीय अभिभावकज्यू, शुभ दीपावली २०७७ को पावन अवसरमा यस विद्यालयद्वारा सञ्चालन गरिँदै आएका सम्पूर्ण अनलाइन कक्षाहरू मिति २०७७ कार्तिक २८ गते शुक्रबारदेखि मङ्सिर २ गते मङ्गलबारसम्म बन्द रहने र मङ्सिर ३ गते बुधबारदेखि नियमित रूपमा कक्षा सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ ।

Notice

Date: 2077-07-25 Dear parents/students, The result of the First Terminal Examination of the year 2077 has been published today. Students are kindly requested to go to the Report Card menu of the Application to view the results of the examination. If any errors are found regarding the result, you are requested to contact the subject teacher. Principal Occidental Public School Anamnagar, Kathmandu

सूचना !

मिति : २०७७/०७/२५ आदरणीय अभिभावकज्यू, यस अक्सिडेन्टल पब्लिक स्कुलद्वारा लिइएको २०७७ सालको प्रथम त्रैमासिक परीक्षा (First Terminal Exam) को परीक्षाफल (Result) आज मिति २०७७ साल कार्तिक २५ गते मंगलवार प्रकाशित गरिएको छ । सो परीक्षाकाे नतिजा हेर्नका लागि विद्यार्थीहररूले प्रयोग गर्ने गरेकाे Application को Report Card मेनुमा गई हेर्नु हुन सादर अनुरोध गरिन्छ । Result का सम्बन्धमा केही त्रुटि भेटिएमा सम्बन्धित विषय शिक्षक सँग सम्पर्क गर्नुहुन पनि अनुरोध गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

Notice

Dear students, An Update is available for Occidental App now. To Update please go to Play Store and Update Occidental App.

सूचना !

मिति : २०७७-०७-२० आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू, यस अक्सिडेन्टल पब्लिक स्कुलद्वारा लिइएको प्रथम त्रैमासिक परीक्षा (FIRST TERMINAL EXAMINATION) को कार्तिक २१ गते शुक्रबार हुने भनिएको RESULT प्राविधिक कारणले तोकिएको मितिमा प्रकाशित हुन नसकी कार्तिक २५ गते मङ्गलबार प्रकाशित गर्न लागिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । यसबाट पर्न गएको असुविधाप्रति विद्यालय क्षमाप्रार्थी छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ ।

Message From Principal

image
Tek Bahadur Paudyal

Occidental Public School has been molding and grooming our little tots to face new global challenges. Although teaching all about global challenges to students, who walk, talk, understand and visualize the world, may go over their head, we do keep new global ever changing order in mind and make them understand how the fast changing pace of global economy is affecting their career and how they should remain prepared to face such uncertainty. After all, the stark reality is - once they step out of Occidental it is more challenging and uncertain.

The school engages the students in all aspects of the human experience, including physical, intellectual, emotional and spiritual. In order to get the greatest benefit students are required to participate in as many activities as they can, work hard in studies, get acquainted with a large number of students and experts and develop their career.

Due to inadequate space, we have been unable to offer higher secondary education. However, we do have plan to ensure that our kids complete their higher secondary education from Occidental itself. Let us hope we soon can offer such a platform to our students, which will obviously be meant for those who are better in studies, eager to learn and show fearless mind to become a global player.

Our SLC/SEE graduates wherever they have gone and studied, have proved themselves, that they have learnt the knack and proved their ability to edge their opponents comfortably out. They have created room to prove how strong they are at various higher secondary schools of Kathmandu and abroad.



Alumni

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Quos architecto esse aspernatur, molestias Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nostrum harum cupiditate quia, sed aperiam assumenda saepe similique nam molestiae facere quisquam enim totam sequi fugit laborum dolorem culpa. Sint, rem!

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Quos architecto esse aspernatur, molestias Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nostrum harum cupiditate quia, sed aperiam assumenda saepe similique nam molestiae facere quisquam enim totam sequi fugit laborum dolorem culpa. Sint, rem!

EducationFAQ

  • Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Praesentium placeat soluta accusamus repellendus. Vel laborum harum voluptate, itaque inventore, excepturi odio corporis, alias dolorum incidunt earum? Odit quo dolore consequatur?

  • Consectetur adipisicing elit. Praesentium placeat soluta accusamus repellendus. Vel laborum harum voluptate, itaque inventore, excepturi odio corporis, alias dolorum incidunt earum? Odit quo dolore consequatur?

  • Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Praesentium placeat soluta accusamus repellendus. Vel laborum harum voluptate, itaque inventore, excepturi odio corporis, alias dolorum incidunt earum? Odit quo dolore consequatur?

  • Consectetur adipisicing elit. Praesentium placeat soluta accusamus repellendus. Vel laborum harum voluptate, itaque inventore, excepturi odio corporis, alias dolorum incidunt earum? Odit quo dolore consequatur?