image

Apply for Admission

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Earum temporibus sint, corporis atque autem? Culpa a ducimus incidunt, aliquam eveniet quis qui vero quos sit aut est placeat voluptates veniam. Corporis atque autem? Culpa a ducimus incidunt.

Read more

Welcome to OPS


image

Occidental Public School (OPS) , established in 1993-94, endeavors to help each student fully develop his or her personality amid an atmosphere of love and unity.

Occidental has become a learning center where secular values and enduring ideas are harbored, learnt and taught to meet the increasing global challenges. In other words, it is a microcosm inhabited by offspring from different walks of life, whose co-existence is premised on mutual respect. Each discipline at this school is taken with utmost care to nurture "secularism". Occidental provides a global atmosphere on a reduced scale.

Objective is to ensure a civilized future free from prejudice and untroubled by poverty, caste and creeds. This can be achieved through academic discourses, especially with the help of experts from different areas. This institution has, therefore, laid down emphasis on general ability, power of expression, intelligence, etc

Creation of such an academic atmosphere will pave the way for the history of well-beings, benefiting every individual, family and nation. It will enable both men and women everywhere to make an art of enduring peace and prosperity both at home and abroad.


Read More

News & Events


Academic Calendar


Our Highlights

Jamboure in Japan

Winner in Horlicks Wiz Kids

Board First in SLC Eamination

Board 8th in SLC Examination

First in World Painting Competition

First in Dance Competition

Notice Board

सूचना !

मिति : २०७९-१२-०६ आदरणीय अभिभावकज्यू, मिति २०७९ चैत्र ७ गते मङ्गलबारका दिन घोडेजात्राको उपलक्ष्यमा उपत्यकामा सार्वजनिक विदा भएको हुँदा उक्त दिन यस विद्यालयको सम्पूर्ण पठनपाठन लगायत प्रशासनिक कार्यसमेत बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति २०७९–११–२३ आदरणीय अभिभावकज्यू, मिति २०७९ फागुन २४ गते बुधबारका दिन अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सार्वजनिक विदा भएको हुँदा उक्त दिन यस विद्यालयको सम्पूर्ण पठनापाठन लगायत प्रशासनिक कार्यसमेत बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति २०७९–११–२१ आदरणीय अभिभावकज्यू, मिति २०७९ फागुन २२ गते सोमबारका दिन हिन्दू धर्मावलम्बीहरूको पर्व 'होली' परेको हुँदा उक्त दिन यस विद्यालयको सम्पूर्ण पठनापाठन लगायत प्रशासनिक कार्यसमेत बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति : २०७९-११-०८ आदरणीय अभिभावकज्यू, मिति २०७९ फागनु ९ गते मङ्गलबारका दिन यस विद्यालयको सम्पूर्ण पठनपाठन नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति : २०७९-११-०६ आदरणीय अभिभावकज्यू, मिति २०७९ फागुन ७ गते आइतबार प्रजातन्त्र दिवसकाे अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा भएकाे हुँदा उक्तदिन यस विद्यालयकाे सम्पूर्ण पठनपाठन लगायत प्रशासनिक कार्यसमेत बन्द रहने व्यहाेरा सम्बन्धित सबैकाे जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौं

सूचना !

मिति : २०७९–११–०२ आदरणीय अभिभावकज्यू, आज मिति २०७९ फागुन २ गते मङ्गलबारका दिन विशेष कारणवश बिहानको समयमा विद्यालय बस सञ्चालन हुन नसकेकोमा बेलुकीको समयमा भने यथावत् बस सञ्चालन हुने व्यहोरा सम्बन्धित अभिभावकज्यूहरूको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति : २०७९-११-०२ आदरणीय अभिभावकज्यू, आज मिति २०७९ फागुन २ गते मङ्गलबारका दिन यातायात सञ्चालनमा केही समस्या देखिएको भए तापनि यस विद्यालयको अभिभावक दिवसको पूर्व तयारी तथा कक्षा १० को एस.ई.ई. प्रि वोर्ड परीक्षा सञ्चालन भइरहेको हुँदा विद्यालय नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । पुनश्चः विद्यालय बस सञ्चालन हुन नसक्ने भएकोले बसबाट आवतजावत गर्ने विद्यार्थीहरूका अभिभावकज्यूहरूलाई अन्य उपाय अपनाउन सक्नेजतिले विद्यार्थी ल्याइदिई सहयोग गर्नु हुन सादर अनुरोध छ । यसबाट पर्न गएको असुविधाप्रति विद्यालय क्षमाप्रार्थी छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौं ।

सूचना !

मिति : २०७९-१०-२९ आदरणीय अभिभावकज्यू, मिति २०७९ फागुन १ गते सोमबारका दिन नेपाल सरकारद्वारा सार्वजनिक विदाको घोषणा गरे तापनि यस विद्यालयको अभिभावक दिवसको पूर्व तयारी तथा कक्षा १० को एस.ई.ई. प्रि वोर्ड परीक्षा सञ्चालन भइरहेको हुँदा उक्त दिन विद्यालयको सम्पूर्ण पठनपाठनलगायत प्रशासनिक कार्यसमेत नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौं ।

Regular Class Notice

Dear Parents, There will be regular classes on Monday, 1st Falgun 2079.

निमन्त्रणा

हार्दिक निमन्त्रणा

सूचना !

मिति : २०७९–१०–११ आदरणीय अभिभावकज्यू, श्रीपञ्चमी २०७९ को पावन अवसरमा यही मिति २०७९ माघ १२ गते विहीबारका दिन यस अक्सिडेन्टल पब्लिक स्कुलमा अक्षरारम्भको कार्यक्रम राखिएको हुँदा उक्त अवसरमा आफ्ना बालबालिकाहरूलाई उपस्थित गराई अक्षरारम्भ गाराउनु हुन अनुरोध गरिन्छ । उक्त दिन अक्षर आरम्भ कार्यक्रममा सहभागी बालबालीकाहरूका लागि निःशुल्क भर्नाको समेत व्यवस्था गरिएको छ । २०७९ माघ १५ गते आइतबारदेखि नै उनीहरूको कक्षा सञ्चालन हुने भएको हुँदा विद्यालयको लुगा (Track Suit) लगाइदिनुका साथै माघ मसान्तभित्रमा रजिष्ट्रेशन गर्नुहुनसमेत सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति : २०७९-१०-०७ आदरणीय अभिभावकज्यू, मिति २०७९ माघ ८ गते आइतबारका दिन सोनाम ल्होसारका अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा भएको हुँदा उक्त दिन यस विद्यालयको सम्पूर्ण पठनपाठन लगायत प्रशासनिक कार्यसमेत बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौं ।

सूचना !

मिति : २०७९–१०–०६ आदरणीय अभिभावकज्यू, यस अक्सिडेन्टल पब्लिक स्कुलद्वारा सञ्चालित शैक्षिक सत्र २०७९ को तृतीय त्रैमासिक परीक्षा (Third Terminal Exam) को परीक्षाफल (Result) यही मिति २०७९ माघ ७ गते शनिवारका दिन बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म वितरण गरिने भएको हुँदा तोकिएको समयमा विद्यालयमा आई नतिजा लिईदिनु हुन अनुरोध गरिन्छ । * पुनश्चः परीक्षाफल (Result) लिनु अगावै यही पौष मसान्तसम्मको भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम अनिवार्य भुक्तानी गरिदिनुहुनसमेत अनुरोध छ । * नतिजाका सम्बन्धमा केही त्रुटी फेलापरेमा माघ १० गते भित्रमा प्रिन्सिपल वा सहायक प्रिन्सिपलसँग सम्पर्क गर्नुहुनसमेत अनुरोध गरिन्छ । * मिति २०७९ माघ १२ गते विहीबारका दिन सरस्वती पूजाको पावन अवसरमा बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म यस विद्यालयमा सदा झैँ सरस्वती पूजा तथा साना नानीहरूको अक्षरारम्भ कार्यक्रम राखिएको हुँदा सो अवसरमा दर्शनार्थ उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति : २०७९-१०-०१ आदरणीय अभिभावकज्यू, नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम मिति २०७९ माघ १ गते आइतबारका दिन पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गर्दै माघ २ गते सोमबार नेपाल राज्यभर शोक विदा दिने निर्णय गरेको हुँदा उक्त दिन यस विद्यालयको सम्पूर्ण पठनपाठन लगायत प्रशासनिक कार्यसमेत बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौं ।

सूचना !

मिति : २०७९-०९-१९ आदरणीय अभिभावकज्यू, यस विद्यालयद्वारा सञ्चालित शैक्षिक सत्र २०७९ को सम्पूर्ण कक्षाहरुकाे तृतीय त्रैमासिक परीक्षा (Third Terminal Exam) मिति २०७९ पौष १९ गते मङ्गलबारदेखि सकिएको छ । कक्षा १० बाहेक अन्य कक्षाहरूको २०७९ माघ १ गतेसम्म हिउँदे विदा (Winter Vacation) रहने र माघ २ गते सोमबारदेखि नियमित कक्षासञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । कक्षा १० काे भने २०७९ पाैष २५ गते साेमबारदेखि Workshop कक्षा सञ्चालन हुने व्यहाेरासमेत जानकारी गराइन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

Message From Principal

image
Tek Bahadur Paudyal

Occidental Public School has been molding and grooming our little tots to face new global challenges. Although teaching all about global challenges to students, who walk, talk, understand and visualize the world, may go over their head, we do keep new global ever changing order in mind and make them understand how the fast changing pace of global economy is affecting their career and how they should remain prepared to face such uncertainty. After all, the stark reality is - once they step out of Occidental it is more challenging and uncertain.

The school engages the students in all aspects of the human experience, including physical, intellectual, emotional and spiritual. In order to get the greatest benefit students are required to participate in as many activities as they can, work hard in studies, get acquainted with a large number of students and experts and develop their career.

Due to inadequate space, we have been unable to offer higher secondary education. However, we do have plan to ensure that our kids complete their higher secondary education from Occidental itself. Let us hope we soon can offer such a platform to our students, which will obviously be meant for those who are better in studies, eager to learn and show fearless mind to become a global player.

Our SLC/SEE graduates wherever they have gone and studied, have proved themselves, that they have learnt the knack and proved their ability to edge their opponents comfortably out. They have created room to prove how strong they are at various higher secondary schools of Kathmandu and abroad.



Alumni

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Quos architecto esse aspernatur, molestias Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nostrum harum cupiditate quia, sed aperiam assumenda saepe similique nam molestiae facere quisquam enim totam sequi fugit laborum dolorem culpa. Sint, rem!

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Quos architecto esse aspernatur, molestias Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nostrum harum cupiditate quia, sed aperiam assumenda saepe similique nam molestiae facere quisquam enim totam sequi fugit laborum dolorem culpa. Sint, rem!

EducationFAQ

  • Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Praesentium placeat soluta accusamus repellendus. Vel laborum harum voluptate, itaque inventore, excepturi odio corporis, alias dolorum incidunt earum? Odit quo dolore consequatur?

  • Consectetur adipisicing elit. Praesentium placeat soluta accusamus repellendus. Vel laborum harum voluptate, itaque inventore, excepturi odio corporis, alias dolorum incidunt earum? Odit quo dolore consequatur?

  • Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Praesentium placeat soluta accusamus repellendus. Vel laborum harum voluptate, itaque inventore, excepturi odio corporis, alias dolorum incidunt earum? Odit quo dolore consequatur?

  • Consectetur adipisicing elit. Praesentium placeat soluta accusamus repellendus. Vel laborum harum voluptate, itaque inventore, excepturi odio corporis, alias dolorum incidunt earum? Odit quo dolore consequatur?