image

Apply for Admission

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Earum temporibus sint, corporis atque autem? Culpa a ducimus incidunt, aliquam eveniet quis qui vero quos sit aut est placeat voluptates veniam. Corporis atque autem? Culpa a ducimus incidunt.

Read more

Welcome to OPS


image

Occidental Public School (OPS) is a progressive school established in 2050 BS (1993 AD) by a team of experienced educational leaders with a motive to provide quality education to meet the aspirations of present generations and make them able to tackle the challenges of the 21st century. It is located in the heart of Kathmandu, with access to means of transportation from all around the valley.

OPS offers a world-class educational system that promotes the intellectual, physical, emotional, and social development of the students and unleashes their unique talents. It creates the environment based on the learners’ psychology and emphasizes on both the nature and nurture of the students so that they can grow and develop realizing their differences.

Our dedicated faculty members, equipped with expertise and passion, guide students on encouraging critical thinking, innovation, and lifelong journey. This institution prides itself on its rich history of academic achievement, holistic development of the students, and community engagement.

Students join us from a range of backgrounds; we are proud to celebrate diversity while also embracing a globally minded, multicultural worldview. We strive for our students to be internationally and culturally aware and encourage critical-thinking skills so that they may appreciate their individuality and fulfil their true potential.



Read More

News & Events


Academic Calendar


Our Highlights

Jamboure in Japan

Winner in Horlicks Wiz Kids

Board First in SLC Eamination

Board 8th in SLC Examination

First in World Painting Competition

First in Dance Competition

Notice Board

SEE Exam Center and Routine

मिति : २०८०-१२-१२ आदरणीय अभिभावकज्यू, यही मिति २०८० चैत्र १५ गतेदेखि सञ्चालन हुन गइरहेको २०८० सालको एस.इ.इ. (SEE) परीक्षाको यस विद्यालयको परीक्षा केन्द्र रत्नराज्यलक्ष्मी मा.बि. मध्यबानेश्वर रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ । परीक्षा तालिका (Routine) यसै सूचनाका साथ संलग्न गरिएको छ । पुनश्च : प्रवेश पत्र (Admit Card) यही चैत्र १४ गते भित्रमा विद्यालय समयमा आई लिइदिनु हुनसमेत अनुरोध छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

Pre Board Result सम्बन्धि सूचना !!

मिति : २०८०-१२-०९ आदरणीय अभिभावकज्यू, यस विद्यालयमा हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको भर्खरै सम्पन्न भएको Pre Board परीक्षाको परीक्षाफल (Result) आज मिति २०८० चैत्र ९ गते दिनको ठीक २ः०० बजेदेखि ४ः०० बजेसम्म वितरण गरिने भएको हुँदा निर्धारित समयमा उपस्थित भई आ—आफ्ना विद्यार्थीहरूको नतिजा लिइदिनु हुन अनुरोध गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

विद्यालय बस सञ्चालन सम्बन्धि सूचना !

मिति : २०८०–१२–०८ आदरणीय अभिभावकज्यू, वार्षिक परीक्षा (Final Examination ) अवधिभर हरेक दिन विद्यालय बस निम्नानुसार छुट्ने भएको हुँदा सम्बन्धित अभिभावकज्यूहरूले सोही बमोजिमको व्यवस्था गर्नु हुन अनुरोध गरिन्छ । * मिति २०८० फागुन ८ गतेदेखि १६ गतेसम्म : दिनको १:१५ बजे प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

लेखाशाखा खुल्ने सम्बन्धि सूचना !

मिति : २०८०–१२–०६ आदरणीय अभिभावकज्यू, भोलि मिति २०८० चैत्र ७ गते बुधबार वार्षिक परीक्षाको पूर्व तयारीका निमित्त विद्यालयको सम्पूर्ण पठनपाठन बन्द रहने व्यहोरा जानकारी गराइन्छ । उक्त दिन विद्यालयको लेखाशाखा (Account Section) भने बिहान १०ः०० बजेदेखि दिनको ३ः०० बजेसम्म खुल्ला रहनेछ । प्रवेशपत्र (Admit Card) लिन बाँकी विद्यार्थीका अभिभावकज्यूहरूले तोकिएको समयमा विद्यालयमा आई प्रवेशपत्र लिइदिनु हुनसमेत अनुरोध गरिन्छ । पुनश्चः कक्षा ८ को महानगरस्तरीय परीक्षा भने यथावत् सञ्चालन रहने व्यहोरा सम्बन्धित अभिभावक तथा विद्यार्थीहरुको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

नेपाल भाषा विषयकाे परीक्षा सम्बन्धि सूचना !!

मति : २०८०–११–३० आदरणीय अभिभावकज्यू, यस अक्सिडेन्टल पब्लिक स्कुलमा अध्ययनरत कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरूको नेपाल भाषा विषयको परीक्षा यही मिति २०८० चैत्र ४ गते आइतबारका दिन सञ्चालन हुने भएको व्यहोरा सम्बन्धित विद्यार्थी तथा अभिभावकज्यूहरूको जानकारीका निमित्त सूचित गरिन्छ । उक्त दिन अनिवार्य रूपमा सम्पूर्ण विद्यार्थीहरू उपस्थित हुने पर्ने व्यहोरासमेत अवगत गराइन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौं ।

सूचना !

मिति : २०८०-११-२९ आदरणीय अभिभावकज्यू, यस अक्सिडेन्टल पब्लिक स्कुलद्वारा लिइने शैक्षिक–सत्र २०८० को वार्षिक परीक्षा (Final Exam) (कक्षा ८ र १० बाहेक) को समय तालिका विद्यालयको शैक्षिक Calendar मा उल्लेख भए बमोजिम मिति २०८० चैत्र ८ गते विहीबार (21 March 2024) का दिनदेखि सुरू गरिने भएको व्यहोरा सम्पूर्ण अभिभावकज्यूहरूमा जानकारी गराइन्छ । उत्कृष्ट परीक्षाफलका निमित्त सम्पूर्ण अभिभावकज्यूहरूलाई आ–आफ्ना नानीहरूको पढाइप्रति विशेष संवेदनशील भइदिनुहुनसमेत अनुरोध गरिन्छ । पुनश्च : २०८० चैत्र ७ गतेभित्रमा यस शैक्षिक वर्षको सम्पूर्ण शुल्कहरू भुक्तानी गरिदिई प्रवेश पत्र (Admit Card) लिइदिनु हुन अनुरोध छ । परीक्षामा सामेल हुन प्रवेश पत्र अनिवार्य छ । नोट : शैक्षिक–सत्र २०८१ का लागि कक्षा नर्सरीदेखि ८ सम्मको भर्ना फारम धमाधम वितरण हुनुका साथै Play Group को कक्षा सञ्चालनसमेत भइरहेको व्यहोरा जानकारी गराइन्छ । प्रवेश परीक्षा (Entrance Test) २०८० चैत्र २४ गते शनिबारका दिन हुनेछ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौं ।

वार्षिक परीक्षासम्बन्धि सूचना !

मिति : २०८०-११-२४ आदरणीय अभिभावकज्यू, यस अक्सिडेन्टल पब्लिक स्कुलद्वारा लिइने शैक्षिक–सत्र २०८० को वार्षिक परीक्षा (Final Exam) (कक्षा ८ र १० बाहेक) को समय तालिका विद्यालयको शैक्षिक Calendar मा उल्लेख भए बमोजिम मिति २०८० चैत्र ८ गते विहीबार (21 March 2024) का दिनदेखि सुरू गरिने भएको व्यहोरा सम्पूर्ण अभिभावकज्यूहरूमा जानकारी गराइन्छ । उत्कृष्ट परीक्षाफलका निमित्त सम्पूर्ण अभिभावकज्यूहरूलाई आ–आफ्ना नानीहरूको पढाइप्रति विशेष संवेदनशील भइदिनुहुनसमेत अनुरोध गरिन्छ । पुनश्च : २०८० चैत्र ७ गतेभित्रमा यस शैक्षिक वर्षको सम्पूर्ण शुल्कहरू भुक्तानी गरिदिई प्रवेश पत्र (Admit Card) लिइदिनु हुन अनुरोध छ । परीक्षामा सामेल हुन प्रवेश पत्र अनिवार्य छ । नोट : शैक्षिक–सत्र २०८१ का लागि कक्षा नर्सरीदेखि ८ सम्मको भर्ना फारम धमाधम वितरण हुनुका साथै Play Group को कक्षा सञ्चालनसमेत भइरहेको व्यहोरा जानकारी गराइन्छ । प्रवेश परीक्षा (Entrance Test) २०८० चैत्र २४ गते शनिवारका दिन हुनेछ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौं ।

खाेप लगाउने सम्बन्धि सूचना !!

मिति : २०८०–११–२२ आदरणीय अभिभावकज्यू, यस अक्सिडेन्टल पब्लिक स्कुलमा अध्ययनरत १५ वर्ष मुनिका बालबालिकाहरूलाई नेपाल सरकारले दादुरा रूबेला विरूद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय भए बमोजिम भोलि मिति २०८० फागुन २३ गते बुधबार बिहान १०ः०० बजेदेखि विद्यालयमै उक्त खोप लगाइने व्यहोरा पुनः स्मरण गराइन्छ । पुनश्चः सम्पूर्ण विद्यार्थीहरूलाई उक्त खोप लगाउने दिन विद्यालय पोशाक Track Suit लगाएर पठाइ दिनुहुनसमेत सम्बन्धित अभिभावकज्यूहरूलाई अनुरोध गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ ।

सूचना !!

मिति : २०८०–११–०८ आदरणीय अभिभावकज्यू, यस अक्सिडेन्टल पब्लिक स्कुल, अनामनगरमा अध्ययनरत विद्यार्थीहरूको वार्षिक पत्रिका “सिटिजन” का लागि तपसिल बमोजिमको मितिमा फोटो खिच्ने कार्यक्रम रहेको हुँदा तोकिएको मितिमा आ–आफ्ना नानीबाबुहरूलाई विद्यालयको हरियो पोशाक लगाई अनिवार्य विद्यालय पठाई सहयोग गरिदिनु हुन सादर अनुरोध छ । तपसिल १. मिति २०८० फागुन ९ गते : कक्षा ६ देखि १० सम्म २. मिति २०८० फागुन १० गते : कक्षा नर्सरी देखि ५ सम्म । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

विदा सम्बन्धि सूचना !

मिति : २०८०–१०–२९ आदरणीय अभिभावकज्यू, आज मिति २०८० माघ २९ गते सोमबार विद्यालयको वार्षिक खेलकुद कार्यक्रम यहाँहरूको हार्दिक सहयोगले सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । भोलि मिति २०८० फागुन १ गते विद्यार्थीहरूको शारीरिक थकानलाई मध्यनजर राख्दै तथा सरस्वती पूजाको पूर्व तयारीसमेत गर्नु पर्ने भएको हुँदा उक्त दिन विद्यालयको सम्पूर्ण पठनपाठन लगायत प्रशासनिक कार्यसमेत बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । साथै कक्षा १० को Pre SEE को भोलि हुने अङ्ग्रेजी विषयको परीक्षासमेत पछि सारिएको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ । पुनश्चः मिति २०८० फागुन २ गते हुने सरस्वती पूजाको पावन अवसरमा विद्यालयमा बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म अक्षरारम्भ तथा पूजाको कार्यक्रम राखिएको हुँदा उक्त अवसरमा दर्शनार्थ उपस्थित भइदिनु हुन यसै सूचनाद्वारा अनुरोध गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

* निमन्त्रणा *

निमन्त्रणा

सूचना !

मिति : २०८०-१०-२५ आदरणीय अभिभावकज्यू, यस अक्सिडेन्टल पब्लिक स्कुलले मिति २०८० माघ २८ र २९ गतेका दिन विद्यालयको वार्षिक खेलकुद कार्यक्रमको आयोजना गर्ने भएको हुँदा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई तल उल्लिखित स्थान र समयमा अभिभावक स्वयम्ले ल्याउने तथा लैजाने व्यवस्था गरिदिनुहुन अनुरोध गरिन्छ । उक्त दिन विद्यालय बसबाट आवत–जावत गर्ने विद्यार्थीहरूलाई सदा झैँ नियमित रूपमा बस सञ्चालन हुने व्यहोरासमेत जानकारी गराइन्छ । पुनश्चः उक्त दिनहरूमा विद्यार्थीहरूलाई चाहिने खाजा पानीको व्यवस्था स्वयम् अभिभावकज्यूहरूले गरिदिनु हुनसमेत सादर अनुरोध गरिन्छ । स्थान : दशरथ रङ्गशाला, त्रिपुरेश्वर ग्राउण्डमा आइपुग्ने समय : बिहान ९ः३० बजे बेलुका बस छुट्ने समय : ४ः०० बजे प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

नतिजा (Result) प्रकाशन सम्बन्धी सूचना !

मिति : २०८०–१०–१२ आदरणीय अभिभावकज्यू, भोलि मिति २०८० माघ १३ गते शनिबारका दिन यस विद्यालयद्वारा लिइएको तृतीय त्रैमासिक परीक्षा (Third Terminal Exam) को परीक्षाफल (Result) बिहान ठीक ८ः०० बजेदेखि १०ः०० बजेसम्म वितरण गरिने भएको हुँदा निर्धारित समयमा उपस्थित भई आ–आफ्ना नानीहरूको नतिजा लिइदिनुहुन अनुरोध गरिन्छ । पुनश्चः उक्त नतिजा (Result) लिनु अगावै २०८० पाैष मसान्तसम्मको सम्पूर्ण शुल्कहरू भुक्तानी गरिदिनुहुनसमेत हार्दिक अनुरोध गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौँ

सूचना !

मिति : २०८०–०९–२७ आदरणीय अभिभावकज्यू, यस अक्सिडेन्टल पब्लिक स्कुलद्वारा सञ्चालित शैक्षिक–सत्र २०८० को कक्षा २ र ३ को तृतीय त्रैमासिक परीक्षा (Third Terminal Exam) आजदेखि सम्पन्न भएको छ । २०८० पौष २९ गतेदेखि माघ ५ गतेसम्म Term Break स्वरुप उनीहरूको पठन–पाठन बन्द रहनेछ भने माघ ७ गते आइतबारदेखि नियमित विद्यालय सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौं ।

सूचना !

मिति : २०८०–०९–२६ आदरणीय अभिभावकज्यू, यस अक्सिडेन्टल पब्लिक स्कुलद्वारा सञ्चालित शैक्षिक–सत्र २०८० को कक्षा नर्सरीदेखि कक्षा १ सम्मको तृतीय त्रैमासिक परीक्षा (Third Terminal Exam) आजदेखि सम्पन्न भएको छ । २०८० पौष २७ गतेदेखि माघ ५ गतेसम्म Term Break स्वरुप उनीहरूको पठन–पाठन बन्द रहनेछ भने माघ ७ गते आइतबारदेखि नियमित विद्यालय सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका निमित्त सूचित गरिन्छ । प्रिन्सिपल अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडौं ।

Message From Principal

image
Tek Bahadur Paudyal

Update soon


Alumni

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Quos architecto esse aspernatur, molestias Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nostrum harum cupiditate quia, sed aperiam assumenda saepe similique nam molestiae facere quisquam enim totam sequi fugit laborum dolorem culpa. Sint, rem!

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Quos architecto esse aspernatur, molestias Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nostrum harum cupiditate quia, sed aperiam assumenda saepe similique nam molestiae facere quisquam enim totam sequi fugit laborum dolorem culpa. Sint, rem!

EducationFAQ

  • Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Praesentium placeat soluta accusamus repellendus. Vel laborum harum voluptate, itaque inventore, excepturi odio corporis, alias dolorum incidunt earum? Odit quo dolore consequatur?

  • Consectetur adipisicing elit. Praesentium placeat soluta accusamus repellendus. Vel laborum harum voluptate, itaque inventore, excepturi odio corporis, alias dolorum incidunt earum? Odit quo dolore consequatur?

  • Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Praesentium placeat soluta accusamus repellendus. Vel laborum harum voluptate, itaque inventore, excepturi odio corporis, alias dolorum incidunt earum? Odit quo dolore consequatur?

  • Consectetur adipisicing elit. Praesentium placeat soluta accusamus repellendus. Vel laborum harum voluptate, itaque inventore, excepturi odio corporis, alias dolorum incidunt earum? Odit quo dolore consequatur?